WELCOME TO DARJEELING
The Queen of the hills...
भक्क्नो
भक्क्नो
मैले भन्न खोजेक कुराहरु । । ।
यी शब्दहरुमै हरायो । । ।
मनको भक्कानो छात्ती चिरेर निस्कन खोज्दा । । ।
मेरो रोधन मै भिलयो । । ।
परिवर्तनको आश्मा पैल बाराउद । । ।
सपना सबै ध्वन्श भयो । । ।
चिन्हारीको भेग म छ सबै । । ।
दोबाटोमा आईपुगे चोर्चन तुरा झै । । ।
पेरिसथिती र उत्पिरन्ले भद्न खोज्द । । ।
मधुर मुस्कन्को तेज म भिचलित भयो । । ।
मन र मस्तिक को धोधरी म । । ।
जिवन को चक्रपाथ चली रायो । । ।
अन्नता कालको यत्र म । । ।
मनौव मन डरयो । । ।
Poem submitted by Abinash Dewan
Takdah Cantt, Darjeeling
Click here to share your Articles
Darjeeling
Subscribe to:
Posts (Atom)
Put Your Script,HTML code and text here